०४ पौष , चितवन – नारायणगढ मुग्लिन सडक खण्डमा तोकिएको समयमा काम पुरा नगर्ने ठेकेदारलाई कम्पनीबाट ७५ लाख रुपैयाँ जरिवाना असुल गरिएको छ ।
सडक निर्माणमा ढिलासुस्ती गरेका कारण सो सडकको पहिलो र तेस्रो खण्डको जिम्मेवारी पाएका दुई निर्माण कम्पनीबाट जििरवाना असुल गरिएको हो ।
नारायाणगढ मुग्लिन आयोजनाका ईन्जिनियरिङ शिव खनालका अनुसार पहिलो खण्ड आँपटारदेखि झन्डै १३ किलोमिटर खण्ड निर्माणको म्मिा लिएको बिलएलए श्रेष्ठ जेभी निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतादलदेखि मुग्निलसम्मको जिम्मा लिएको सुप्रिम रौताहमा जेभी निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो ।
यो खबर आजको नागरिकमा छ ।