गजल
हाँसीराकाे जिन्दगी, रुने कस्ले गरायाे ।
याे प्रेमी र प्रेमिका, हुने कस्ले गरायाे ।।
बाउ अामा, दाजुभाई सबै छन् छनात ।
उसैकाे यादमा मात्र, रुने कस्ले गरायाे ।।
सपनी र बिपनिमा छुनुमुनु मात्रै गरी ।
बाँदरकाे रुप बदली, गुने कस्ले बनायाे ।।
बाहिरीए संसार हराैं, बनाबटि मात्रै बन्याे ।
भित्र- भित्रै अन्न खाने, भुने कस्ले बनायो ।।
एउटाकाे बिकल्प, अर्काे नहुने भए देखि ।
अाकासका तारा जुन, छुने कस्ले गरायाे ।।
गणेश भण्डारी स्मारिका
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत
हाल गुर्भाकाेट नगरपालिका १० सुर्खेत