०९ पौष , नेपालगन्ज – नायिका रेखा थापा बालविवाह रोक्ने अभियानमा लाग्ने बताएकी छन् । आफूले पनि बालविवाहकै कारण विभिन्न पीडा सामना गर्नु परेको भन्दै आगामी दिनमा बालविवाह हुन नदिने संकल्प गरेका हुन् ।
बाँकेमा एक कार्यक्रमा ‘छोरीको निम्ति स्वर्णिम महाअभियान’ भन्ने नारासहित गत वर्षदेखि सुर्खेतबाट सुरु गरेको बताइन् । शुक्रबार भएको सोही कार्यक्रममा नायिका थापाले बालविवाह हुन नदिने संकल्प गरिन् ।
यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।