११ पौष , एजेन्सी – भारतले राजधानी नयाँ दिल्लीमा सोमबारबाट चालकरहित प्रविधिसहितको मेट्रो रेल सञ्चालनमा ल्याएको छ ।
चालकरहित मेट्रो रेल सञ्चालनमा ल्याइए पनि नयाँ दिल्लीका अधिकारहरुका अनुसार कम्तीमा उक वा दुई बर्ष भने रेललार्य चालकले नै चालाउने छन् ।
राजधानी नयाँ दिल्ल्को दक्षिणी भागलाई यमुना नदीसंगै रहेको आईटी हब भारतको स्याटलाईट सहर नोएडासंग जोड्ने करिब १२.६ किलोमिटर दुरीको छोटो खण्डको रेवसेवा उद्घाटन भारतका प्रधामन्त्री नरेन्द्र मोदीले गरेका हुन् ।
यो खबर आजको नागरिकमा छ ।