०६ माघ , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १६ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र विक्रिदर २८ रुपैयाँ १३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७३ पैसा र विक्रिदर २७ रुपैयाँ ८९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ८७ पैसा र विक्रिदर २६ रुपैयाँ ०२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५५ पैसा र विक्रिदर ९ रुपैयाँ ६१ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ०२ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ०२ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ १९ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ७८ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय १ रुपैयाँ ८६ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ४६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।