०६ माघ , काठमाडौँ – दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले पार्टीमा महत्वपूर्ण योगदान गरेका नेताहरूलाई उम्मेदवार बनाउने निर्णय गरेका छन् ।
बैठकमा बोल्दै नेता रामचन्द्र पौडेलले राष्ट्रियताको संवद्र्धनदेखि संविधानको स्वीकार्यता बढाउन कांग्रेसले अग्रणी भूमिका खेलेको बताए । ‘तीन दलले मात्र संविधान कार्यान्वयन गर्न सकेनन् । हामीले मधेसीलाई ल्यायौँ,’ उनले भने, ‘संविधानमा बहुलवादसहितको संरचनालाई स्थापित ग¥यौँ । यसकारण हामी सफल पुस्ता हौँ ।’
यो खबर आजको नयाँ पत्रिकामा छ ।