१८ माघ , काठमाडौँ – पहिले नै सहिद घोषित १४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि सहिद घोषणा गरेको छ ।
२०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले सहिद भोषणा गरेको १४ जनालाई देउवा सरकारले पनि दोहोर्याएको हो ।देउवा सरकारले ८ महिनामा २ सय ६६ जनालाई सहिद भोषाणा गरेको छ ।
नेपाल नेतृत्वको तत्कालीन सरकारले २०६७ सला असारमा एक हजार ६ सय २६ जनालाई सहिद घोषणा गरेको थियो ।
यो खबर आजको नागरिक दैनिकमा छ ।