फागुन ७, काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३२ पैसा र विक्रिदर २७ रुपैयाँ ४८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १४ पैसा र विक्रिदर २८ रुपैयाँ ३ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र विक्रिदर २८ रुपैयाँ ०५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ३० पैसा र विक्रिदर २६ रुपैयाँ ४६ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६ पैसा र विक्रिदर ९ रुपैयाँ ६६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ ११ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ ११ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ ७३ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ३३ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ ४४ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ०४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।