पोखरा
इन्जिनियरिङ अध्यान सस्थान , पश्चिमाञ्चल क्यामपस ,पोखरामा हुन लागेको ऐतिहासिक एक्स्पो लाई मध्यनजर गर्दै ने.बि.संघ इकाइ कमिटिले आफ्नो कामहरु सुरु गर्दै छ ।
Vector Direct Your vison भन्ने थिममा हुन लागेको FSU-Technical Festival लाई भब्य बनाउन नेपाल विद्यार्थी संघ ,First year ब्याचले सुरु चरणको कार्यक्रम सरसफाइ बाट गर्ने भएको कुरा ब्याच सभापति स्मृति रेगमिले जानकारि दिनु भएको छ ।
नेपाल बिद्यार्थी संघ ले यस भन्दा अघि पनि क्यामपस सुधारका कार्यक्रम गर्दै आएको छ। आफ्नो सत्र बुदे मागमा पनि नेपाल विद्यार्थी संघ ले एक्स्पो गराइनु पर्छ भन्दै आवाज उठाएको थियो , त्यस्को फलसोरुप क्यामपस र स्वोतन्त्र विद्यार्थी युनियन ले रास्ट्रिय स्तरको एक्स्पो गर्न लागेको छ । यस एक्स्पो मा विद्यार्थी का प्रोजेक्ट हरु देखाइने छ र कयौं क्याम्पस र विशवविद्यालय ले भाग लिने छ्न ।
Expo को लागि सम्पुर्ण तयारी पूरा भएको Media and advertisement committee का सम्योजक तथा स्व.वि.यु सद्स्य नितेश शर्मा ले बताउनु भएको छ ।
कयाम्पस परिसरलाई सुन्दर र expo को लागि मनमोह्क बनाउन सरसफाइ कार्यक्रम आयोजना गरिएको ब्य्होरा ब्याच सचिब मनोज भट्टराई ले बताउनु भएको छ । सरसफाइ कार्यक्रमका संयोजक बिनोद पाण्डे का अनुसार क्याम्पसका सम्पूर्ण संघ सस्था , समाज र Technical क्लब लाई पत्रचार समेत गरिएको छ । सबैको हितका लागि Expo हुने हुँदा सरसफाइ कार्यक्रममा धेरै भन्दा धेरै विद्यार्थीको सहभागिता हुने र क्याम्पस अनि स्व.वि.यु बाट समेत सहयोग मिल्ने कुरा ब्याच उपसभापति संकर रिजालले बताउनु भएको छ ।
यस Expo मा नेपाल विद्यार्थी संघ को गहन जिम्मेवारी रहेको र अन्य चरणका कार्यक्रमहरु पनि रहने कुरा इकाइका सभापति अमन भुसालले जानकारि गराउनु भएको छ । उहाँका अनुसार नेपाल विद्यार्थी संघ को प्रतिनिधित्वो हुने गरि स्वयंसेवक समेत खटाइने भएको छ । यस्ता कार्यक्रम आगामी दिनहरुमा हुने कुरामा आफू विशवस्त रहेको कुरा समेत उहाँले बताउनु भएको छ ।