संजय कुशवाहा
भदौ १७, नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिका वार्ड नम्बर ५बैदोलीमा दिउँसो दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा रामग्राम नगरपालिका वार्ड नम्बर ५ ड्राइभर टोल बस्ने बर्ष ६० का भगवान कलवार गम्भीर घाइते भएका छ । गम्भीर घाइते भएपछि भैरहवा मेडिकल कलेज बाट रिफर गरि थप उपचारको लागि भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको बैदोलि प्रहरी चौकीका ईनचार्ज रामकाजी गुरूङले दिएको जानकारी जानकारी अनुसार ।बैदोली बाट प्रतापुर जाँदै गरेको यू पि ५३ एच ८२२३ नम्बरको मोटरसाइकल लाई विपरीत दिशा बाट आउदै गरेको लु ७ प४११५ नम्बरको मोटरसाइकल बैदोली पुलनिर एकआपसमा ठोकिदा बैदोलि बाट जादै गरेको भरतीय नम्बर प्लेटको चालक प्रतापुर गाउपालिका वार्ड न.५ धरमैलि बस्ने अफरोज अन्सारी आफै घाइतेलाई उपचार गरउन गएका छन भने दुबै मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]