धेरै मानिसहरुले मानव शरिरको बारेमा धेरै कुराहरु थाहा भएको दाबी गर्छन् तर आज हामी तपाईंलाई मानव शरिर बारे यस्तो वास्तविकता बताउँदैछौं जसलाई पढेर तपाईं आफैं पनि अचम्ममा पर्नुहुन्छ ।
- एक दिनमा पुरुषको ४० वटा कपाल झर्छ भने महिलाको ७० वटा कपाल झर्छ ।
- हाम्रो शरिरमा त्यति नै नुन पाइन्छ जति समुन्द्रमा पाइने गर्दछ ।
- रातको तुलनामा बिहान तपाईंको लम्बाई धेरै हुन्छ ।
- तपाईंको मुटुले एक दिनभरी शरिरमा १ हजार पटक रक्तसंचार गर्छ ।
- खुट्टामा इन्फेक्सनको मुख्य कारण नुनको अत्यधिक सेवन हो ।
- एउटा आँखीभौं मा ५ सय वटा भन्दा बढी रौं हुन्छ ।
- मानव शरिरमा लगभग एक सय बिलियन स्नायु कोशिका हुने गर्दछ ।
- पकाइएको खानाभन्दा काँचो खाना चाँडै पच्ने गर्दछ ।
- कंक्रिटको तुलनामा हड्डी चार गुणा बढी बलियो हुन्छ ।
- टेस्ट बडको औसत आयु १० दिन हुन्छ ।
- हामी घुँडाभन्दा माथिको हड्डी बिना नै जन्म लिएका हुन्छौं र यो २ देखि ६ वर्षसम्म यस्तै हुन्छ ।
- वसन्त ऋतुमा बच्चाहरु निकै तिव्र गतीमा बढ्ने गर्छन् ।
- जन्मँदा तपाईंको शरिरमा ३ सय वटा हड्डी हुन्छ पछि यो २०६ मा रुपान्तरण हुने गर्दछ ।
- मानव खप्पर २६ भिन्न प्रकारको हड्डीबाट बनेको हुन्छ ।
- नङ र कपाल दुबै एकै प्रकारको पदार्थबाट बनेको हुन्छ ।
- ज्वरोको बेला तपाईंको शरिरले काम गर्न बन्द गर्छ यहाँसम्मकी तपाईंको मुटुले पनि ।
- मांसपेशियाहरुमध्ये जिब्रो सबैभन्दा बलियो हुन्छ ।
- मानिस दिनमा ६ पटक बाथरुम जाने गर्दछ ।
- खानालाई जिब्रोबाट पेटसम्म पुग्न ७ सेकेन्ड लाग्छ ।
- वयस्ककोभन्दा बच्चाहरुको टेस्टबड धेरै हुन्छ ।
- हाच्छिउँ गर्दा नाकबाट १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा बाहिर आउने गर्दछ ।
- शरिरको सबैभन्दा ठूलो मांसपेशी त्यो हुन्छ जसमा हामी बस्छौं ।
- सबैभन्दा सानो हड्डी कानमा हुन्छ ।
- मानव शरिरलाई नुन होइन प्राकृतिक सोडियमको आवश्यकता हुन्छ ।
- यदि तपाईंको शरिर सूर्यको किरणले पोल्छ भने तपाईंको शरिरमा पानीको कमी छ ।
- खानाभन्दा तपाईंलाई पानीको आवश्यकता हुन्छ
- नुन धेरै खाँदा मधुमेहको खतरा बढी हुन्छ ।
- एक दिनमा तपाईंले १५० एमजीभन्दा बढि सोडियम खानुहुँदैन ।