३१ भदौ , कोलम्बो – गोहीको आक्रमणबाट मारिएका २४ वर्षिया बेलायती पत्रकार पाउल म्याकिलिंनको शव शुक्रबार फेला परेको छ ।
श्रीलंकाली प्रहरीका अनुसार राजधानी कोलोम्बोबाट ३ सय ६० किलोमिटर पूर्वमा पर्ने तटीय सहर पानामामा मृतकको शव भेटिएको हो । उनी ‘द फिनांशिएल’ पत्रिकामा कार्यरत थिए ।
यो खबर आजको कान्तिपुरमा छ ।