०२ असोज , काठमाडौँ – भ्रष्टाचारको मुद्दा खेपिरहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फछ्र्यौट आयोगका सदस्यसचिव चुडामणि शर्माको घरमा बिहान बम विस्फोट भएको हो।
बूढानिलकण्ठमा रहेको घरमा गएराति परिचय नखुलेको समूहले बम विस्फोटक गराएको हो । प्रहरीका अनुसार विस्फोटबाट शर्मा घरको गेटमा क्षति पुगेको छ । घटनास्थलमा विजुलीको तारलगायत र अन्य केही वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
स्रोत : नेपाल समाचारपत्र