२० असोज , जापान – जापानको पूर्वी तटीय इलाकामा ६.३ म्याग्निच्युडको भूकम्पको झटका महसूस भएको छ । यूनाइटेड स्टेट जियोलोजिकल सर्वेका अनुसार यो भूकम्पको कारणले अहिलेसम्म कुनै पनि नुकसानको जानकारी नपाएको जानकारी दिए ।
भूकम्पको केन्द्रबिन्दु होंशूको इवाकी देखि १८० माइल पूर्वको सतहदेखि ४८ माइल तल थियो ।