२५ असोज , काठमाडौँ – महंगो बन्दै गएको स्वाश्थ्य सेवामा आमनागरिकको पहुच स्थापित गर्न अब हरेक नागरिक स्वाास्थ्य बिमा मा आबद्ध हुनुपर्ने भएको छ । स्वास्थ्य बिमा व्यवस्थित गर्ने ऐन संसदको मंगलबारको बैठकले पारित गरेपछि आमनागरिकको स्वास्थ्य बिमा गराउने बाटो खुलेको हो ।
ऐन लागु भएपछि पहिलो चरणमा राष्ट्रसेवक कर्मचारी, वैदेशिक रोजगारमा जानेको पविार र औपचारिक क्षेत्रमा कार्यरत ब्यक्ति अनिवार्य रुपमा विमामा आबद्ध हुनुपर्नेछ ।
यो खबर आजको नागरिकमा छ ।