२६ असोज , काठमाडौँ – भक्तपुर सत्तारुढ काँग्रेसको भातृ संगठन नेविसंघका कार्यकर्ताले बुधबमर प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीईभीटी) स्तर निर्धारण महाशाखाका निर्देशक जीवनारायण काफ्नेलाई मोसो दलेका छन् ।
आफ्नै मातृ पार्टीका नेता तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठअन्तर्गतको सीटीईभीटीले सम्बन्धन दिएको विरोधमा नेविसंघले काफ्लेलाई कालोमोसो दलेको हो ।
नेविसंघले शुक्रबारदेखि सीटीईभीटीको प्रशासन प्रमुख, सदस्य सचिव, उपाध्यक्ष, स्तर निर्धारण महाशाखाका निर्देशकको कक्षमा ताला लगाएको छ ।
यो खबर आजको कान्तिपुरमा छ ।