२७ असोज , काठमाडौँ – विश्व भोक सुचकांक ‘ग्लोबल हंगर ईन्डेक्स’मा नेपालको अवस्था सुधारोन्मुख देखिएको छ । यो सुचकांकमा नेपाल विश्वका एक सय १९ देशमा ७२ औं स्थानमा आइपुगेको छ ।
दक्षिण एयिाली देशमा खतराजनक अवस्थामा रहेको नेपाल १६ बर्षको अवधिमा सुधार भई मध्यमस्तरनजिक पुगेको ईन्टरनेटपिआईले सार्वजनिक गरेको रिपोर्टमा उल्लेछ ।
दक्षिण एसियाली मुलुकमध्ये भारत सयौं, श्रीलंका ८४, बंगलादेश ८८ पाकिस्तान १०६, अफगानिस्तान १०७ औं स्थानमा छन् ।
यो खबर आजको नागरिकमा छ ।