३१ असोज , काठमाडौँ – सरकारले पूर्व सांसदहरुको बिदार्इमा झन्डै चार करोड रुपैयाँ खर्च गर्दै छ। पहिलो र दोस्रो संविधानसभाका १२ सय सभासद्लाई पहिचान अंकित लोगो र एक महिनाको पारिश्रमिकबराबरको रकम उपलब्ध गराउँदा तीन करोड ८१ लाख रुपैयाँ लाग्ने देखिन्छ।
पहिचान अंकित लोगेको बनाउनमात्र ५४ लाख रुपैयाँ खर्च हुने संसद सचिबालयले जानकारी दिएको छ। त्यस्तै पूर्वसांसदहरुको एक महिनाको तलब बराबरको बाटो खर्च दिँदा झन्डै तीन करोड २६ लाख रुपैयाँ चाहिने सचिवालयको प्रक्षेपन छ।
यो खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छ।