२० कात्तिक , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४६ पैसा र विक्रिदर २७ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २८ पैसा र विक्रिदर २८ रुपैयाँ ४५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र विक्रिदर २८ रुपैयाँ २० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३१ पैसा र विक्रिदर २४ रुपैयाँ ४६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २३ पैसा र विक्रिदर ९ रुपैयाँ २८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ १५ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ १३ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७३ रुपैयाँ १९ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ ७८ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ ९८ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ५८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।