२४ कात्तिक , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६२ पैसा र विक्रिदर २७ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २१ पैसा र विक्रिदर २८ रुपैयाँ ३७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६३ पैसा र विक्रिदर २४ रुपैयाँ ७७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २९ पैसा र विक्रिदर ९ रुपैयाँ ३४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ ०४ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ ०२ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ १२ पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ ७१ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३ रुपैयाँ ६० पैसा र विक्रिदर १ सय ४ रुपैयाँ २० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।