२४ कात्तिक , काठमाडौँ – चुनावमा पुरा गर्न नसकिने सपमना बाँड्नु नेपाली राजनीतक दलको पहिचानजस्तै बनिसिकेको छ । यसै बर्ष भएको स्थानीय तह निर्वाचनका वेला दलहरुले महत्वकांक्षी योजनाको लोभ देखाउँदै मतदासंग भोट मागेका थिए ।
त्यसबेला काठमाडौं उपत्यकालाई युरोपेली वा अमेरिकी सहरको दाँजोमा पुर्याउने सपना बाँडेकादलहरुले प्रतिनिधि र प्रदेशसमा निर्वाचनमा पनि त्यस्तै प्रतिबद्धता दोर्याईरहेका छन् । स्थानीयत तह निर्वाचनमा विजयी भएका मात्र होईन, पराजितले समेत काठमाडों उपत्याकाका मतदातालाई लोभ्याउने महत्वकांक्षी सपना देखाईरहेका छन् ।
यो खबर आजको नागरिक दैनिकमा छ ।