२८ कात्तिक , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ८३ पैसा र विक्रिदर २७ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ६७ पैसा र विक्रिदर २८ रुपैयाँ ८३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ४२ पैसा र विक्रिदर २८ रुपैयाँ ५८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ९० पैसा र विक्रिदर २५ रुपैयाँ ०५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र विक्रिदर ९ रुपैयाँ ३८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ९४ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ९३ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७६ रुपैयाँ २१ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ८० पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ४ रुपैयाँ ३८ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ९८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।