०९ मंसिर , काठमाडौँ – मंसीर १० र २१ गते हुने निर्वाचनबाट ३ सय ३० जना प्रदेशसभा सदस्इ प्रतक्ष्य निर्वाचनबाट चुनिनेछन् ।
त्यसपछि समानुपातिकबाट २ सय २० सदस्य गरी प्रदेशसभाको सदस्य ५ सय २० हुनेछ ।
निर्वाचन भएपछि ३० दिनभित्र सातवटै प्रदेशमा प्रदेशसभा बस्नुपर्ने व्यवस्था छ । नेपालले पहिलोपटक अध्यास गर्न लागेको प्रदेशसभाले कहाँ, कुन ठाउँमा राख्ने, कसले शपथ खुवाउने भन्नेबारे अहिलेसम्म टुंगो लागेको छैन ।
यो खबर आजको नेपाल समाचारपत्रमा छ ।