न जित भयो कहिले न हार भयो मेरो..
तिम्रै कारण जीवन आज बेकार भयो मेरो..।।
पल्टाउदै थिए पानाहरु सपनिको प्रखाईमा..
लक्ष्य बिहिन सपनिको इन्तजार भयो मेरो…।।
कति पोख्नु दुख स्वार्थी यो दुनिया माझ..
सधै भरि एक्लै रुनु पर्ने संसार भयो मेरो…।।
न जित भयो कहिले न हार भयो मेरो…
तिम्रै कारण जीवन आज बेकार भयो मेरो..।।
#सौगात_कुवर
बेलौरी कंचनपुर