२१ मंसिर , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४५ पैसा र विक्रिदर २७ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २७ पैसा र विक्रिदर २८ रुपैयाँ ४४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०३ पैसा र विक्रिदर २८ रुपैयाँ १९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ २६ पैसा र विक्रिदर २५ रुपैयाँ ४१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४१ पैसा र विक्रिदर ९ रुपैयाँ ४७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ९७ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ९६ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ९४ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ ५३ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ ९४ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ५४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।