२२ मंसिर , सप्तरी – सप्तरीमा मतगणना शुरु भएको छ । रुपनी गाउँपालिकाको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गणना शुरु भएको हो । अहिले क्षेत्र नम्बर २ को गणना प्रारम्भ भएको छ ।
यो क्षेत्रबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदबार छन् ।