२२ मंसिर , काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को प्रारम्भिक मतगणनामा एमालेका प्रतिनिधिसभाका उम्मेदवार कृष्ण राईले अग्रता लिनुभएको छ ।
प्रारम्भिक नतिजाअनुसार राईको १४२४ र नेपाली काँग्रेसका उम्मेदवार अम्बिका बस्नेतको १२७२ मत रहेको छ ।

Copyright © All Rights Reserved. 2014 By Sajha TV