२२ मंसिर , तेह्रथुम – एकमात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुम जिल्लामा अझैसम्म मतगणना भएको छैन ।
मतपेटिकाहरु आउन ढीलो भएकाले अहिले ८ बजेदेखिमात्रै मतगण्ना गर्ने तयारी छ । तेह्रथुममा कांग्रेसबाट सीता गुरुङ र एमालेबाट भावानी खापुङवीच चुनावी प्रतिस्पर्धा छ ।