२२ मंसिर , धनुषा – धनुषा क्षेत्र नं. २ मा संघीय समाजवादी फोरम नेपाल उम्मेदवार उमा शंकर अरगरियाले अग्रता कायम गरेका छन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार अरगरियाले १०५६ मत ल्याएका छन् भने वाम गठबन्धन उम्मेदवार रामचन्द्र झाले ४५५ मत प्राप्त गरेका छन् ।