तदनुसार डिसेम्बर ०९ तारिख
मेष — सानातिना समस्यामा अल्झिनुपर्नेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।
बृष — बैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । पार्टनरमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।
मिथुन — रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कर्कट — स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।
सिंह — मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।
कन्या — न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।
तुला — बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।
बृश्चिक — कार्यमा सफलता पाईनेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । सन्तान सुख मिल्नेछ ।
धनु — विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
मकर — प्रतीक्षा गरिएको काम पूरा हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कुम्भ – साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ ।
मिन — निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ ।
स्रोत : हाम्रो पात्रो