२३ मंसिर , गुल्मी – गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट विजयी भएका छन् ।
बिष्टले ३४ हजार ६ सय १८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्र केसीले २० हजार १ सय ५६ मत ल्याएका छन् ।