२४ मंसिर , सुर्खेत – सुर्खेत क्षेत्र नं. २ मा वाम गठवन्धनबाट एमालेका उम्मेदवार नवराज रावतले प्रारम्भिक अग्रता कायम गरेका छन् ।
रावतले २०,७६० मत ल्याएका छन् भने काँग्रेस उम्मेदवार हृदयराम थानीले १५,५७२ मत ल्याएका छन् ।

Copyright © All Rights Reserved. 2014 By Sajha TV