२४ मंसिर , रौतहट – रौतहट निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार मोहम्मद आफताव आलम विजयी भएका छन् ।
आलमले १८ हजार ८ सय ३३ मत पाए भने उनका निकटतम प्रतिद्धन्द्धी संघीय समाजवादी फोरमका किरणकुमार साहले १६ हजार ८ सय ६५ मत पाए ।

Copyright © All Rights Reserved. 2014 By Sajha TV