२४ मंसिर , बारा – बारा–१ प्रदेश सभा ‘क’ मा एमालेका त्रिलोकि चौधरी विजयी भएका छन् ।
चौधरीले १८ हजार ४ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका पेमासिद्ध लामाले १६ हजार ४ सय ८४ मत प्राप्त गरेका छन् ।

Copyright © All Rights Reserved. 2014 By Sajha TV