२४ मंसिर , चितवन – चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेका सुरेन्द्र पाण्डे विजयी भएका हुन् ।
पाण्डेले ५० हजार ८ सय ९६ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याएका छन् ।