२४ मंसिर , सल्यान – सल्यान प्रदेश सभा ‘क’ बाट नेकपा एमालेका उम्मेदवार गुलावजंग शाह बिजयी भएका छन् ।
शाहले १९,६५८ मत पाए भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका एकराज डिसिले १०,६१२ मत प्राप्त गरेका छन् ।

Copyright © All Rights Reserved. 2014 By Sajha TV