२५ मंसिर , वीरगञ्ज – वीरगञ्ज क्षेत्र नं. ४ मा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार लक्ष्मणलाल कर्णले अग्रता कायम गरेका छन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार कर्णले १४,५८७ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार रमेश रिजालले ११,४२४ मत प्राप्त गरेका छन् ।