२५ मंसिर , सर्लाही – सर्लाही क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ । मतगणना गर्दै गर्दा नाया पेटिकाको सिल नलागेको पेटिहरु भेट्न थालेपछी राजपाका कार्यकर्ताहरु मतगणना रोक्न लगाईएको छ ।
काँग्रेसका गढ मानिएको बलराको मतपेटिकामा सिल नलागेको पेटिका भेटेपछी बिपक्षी राजपाका कार्यकर्ताहरुले मतगणना रोकिएको हो ।
यसपाली पनि काँग्रेसले बुथ कब्जा गरेको हुनसक्ने बिपक्षी राजपाका नेता राकेश मिश्रले आरोप लगाउनु भएको छ ।