२६ मंसिर , सुनसरी – सुनसरी क्षेत्र नं. ३ मा एमाले उम्मेदवार भगवती चौधरीले अग्रता कायम गरेकी छिन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार चौधरीले ३२,५७० मत ल्याएकी छिन् भने कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले ३२,५२६ मत प्राप्त गरेका छन् ।

Copyright © All Rights Reserved. 2014 By Sajha TV