गजल
भाइ भन्दैथ्याे उ हाम्राे गाेतियार थियाे ।
हेर्दा दुरुस्त तर हातमा हतियार थियाे ।।
दृश्य मगजमा अायाे कालाे कतृव देखेर ।
साेचे पत्ता लाग्याे सहजै अंशियार थियाे ।।
क्रुर अनि दैत्य कहानी अगाडि छर्लङ्ग थ्याे ।
खल्तिमा नाेट र साथमा अख्तियार थियाे ।।
अाफ्नै अाफन्तलाई मारेर कव्जा शैलिमा ।
अाखिर पुरानाे गाउकै एक मतियार थियाे ।।
घटनामा पुलिसले मुचुल्का उठाउदै भन्याे ।
हतारमा एक हुल अायाे त्याे बंशियार थियाे ।।
गणेश भण्डारी स्मारीका
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत
हाल गुर्भाकाेट नगरपालिका १० सुर्खेत