काठमाडौँ । मिस नेपाल वल्र्ड २०१८ की विजेता शृङ्खला खतिवडा, मिस नेपाल युनिभर्स मनिता देवकोटा, मिस नेपाल अर्थ प्रिया सिग्देल र मिस नेपाल इन्टरनेसनल रोनाली अमात्य ।

काठमाडौँमा बुधबार मिस नेपाल २०१८ की विजेता शृङ्खला खतिवडा ।

काठमाडौँमा बुधबार मिस नेपाल २०१८ की विजेता शृङ्खला खतिवडालाई ताज लगाउँदै पूर्वमिस नेपाल नितिका चाण्डक ।

काठमाडौँमा बुधबार मिस नेपाल २०१८ की विजेता शृङ्खला खतिवडालाई ताज लगाउँदै पूर्वमिस नेपाल नितिका चाण्डक ।

यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।