
आज आमा खुवाउने औंशीको दिनमा नेपाली फिल्मकर्मीले आफ्नी आमाको फोटो फेसबुकमा राख्दै आमाप्रति सम्मान व्यक्त गरिरहेका छन् ।


आमासँग सदाबहार अभिनेता भुवन केसी


आमाको काखमा हिम्मतवाली नायिका रेखा थापा


आमा सुस्मिताको साथमा युवा स्टार अनमोल केसी


नायिका प्रियंका कार्की र उनकी आमा


साम्रागी र आमा


ऐश्वर्य नायिका दीपिका प्रसाई र उनकी आमा


नायक आकाश श्रेष्ठ र आमा


अनु शाह र आमा


दायाँबाट क्रमशः आमा, बुवा दिदी र सलिनमान बनियाँ


ऋचा शर्मा र आमा


संचिता लुईंटेल र आमा


बाल्यकालमा आमासँग नायिका बर्षा सिवाकोटी


आमासँग आँचल


‘कृ’ डेव्यु नायिका अदीति बुढाथोकी आमासँग


आमासँग विभिन्न पोजमा नायिका पूजा शर्मा


निर्देशक दिपाश्री निरौलाकी स्व.आमा
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।