बलीउडकी बोल्ड अभिनेत्रिको उपनामले चिनिने मल्लिका शेरावतले भारतमा बढ्दै गएको बताल्कारका घटनाप्रति चिंता ब्यक्त गरेकी छन् । उनले बढ्दो घटना प्रति इंगित गर्दै भनिन् ‘भारत महात्मा गांधीको देश बाट सामूहिक बलात्कारीको देश बनेको छ भनेकी छन्,मलाई लाग्छ आज भारतमा महिला र बच्चाको साथ जे भईरहेको छ त्यो अत्यन्त घृणित र लाजमर्दो हो ।’
मल्लिका छिट्टै नै नयाँ एक अन्तर्राष्ट्रिय स्तरको शो ल्याउने तयारी गर्दैछिन् ।मल्लिकाले बुधवार दास देवको विशेष स्क्रीनिंगको अवसरमा उक्त कुरा बोलेकी हुन् । उनले गांधीको भूमिबाट दुष्कर्मिको भूमि हुनबाट जोगाउने जिम्मा पत्रकार तथा मिडियाको भएको बताएकी छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।