काठमाडौँ । साताकाे चाैथाे दिन बुधबार सुनकाे मुल्य ५८ हजार पाँच सय रूपैयाँ कायम भएकाे छ । मंगलबार ५८ हजार ९ सयमा काराेकार भएकाे छापावाला सुनकाे मूल्य अाज ४ सयले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार आज तेजावी सुनको मुल्य ५८ हजार २ सय रुपैयाँ कायम रहेको छ । बिवाहकाे माैसममा सुनचाँदीकाे मूल्य लगातार उतारचढाप अाइरहेकाे छ ।
आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला ७ सय ५५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।