काठमाडौं । बलिउड अभिनेत्री करिश्मा कपुर सोमबार काठमाडौको दरबारमार्गमा खोलिएको मेरिगोल्ड ९सयपत्री० ज्वेलर्सको नयाँ शोरुम उद्घाटन पछि ज्वेलर्सका सामाग्रीको अवालोकन गर्दै ।
शोरुमको उद्घाटन गर्दैे बलिउड अभिनेत्री
नेपालको पुरानो गहना पसल तथा शोरुम मेरिगोल्ड ९सयपत्री० ज्वेलर्सको दरबारमार्गमा खोलिएको नयाँ शोरुमको उद्घाटन गर्दैे बलिउड अभिनेत्री करिश्मा कपुर ।
तस्बिर : रोशन सापकोटा
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।