काठमाडौं । भारतीय प्रधाननमन्त्री नरेन्द्र मोदीले आफू यसपटक प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थ यात्रीका रुपमा नेपाल आएको बताएका छन् । पहिलो पटक नेपाल आउँदा नै छिट्टै जनकपुर आउने बाचा गरेको तर समय लागेको भन्दै माफी मागे ।
जनकपुरमा नागरिक अभिनन्दनपछि मोदीले सम्बोधन गर्दै नेपालीमा भने, ‘म नेपालमा यसपटक प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थ यात्रीका रुपमा आएको हुँ ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।