मुंबाइ । बलिउड नायक इरफ़ान खान “न्यूरोएंडोक्राइन ट्यूमर” को बिरामी भएको छ । उनी आफ्नो बिरामीको उपचार गर्न लण्डनमा गएको थियो ।
उनले दुई महिनापछि एक ट्विटमार्फत आफ्नो फिल्म “कारवां” को प्रमोसन गरिएका छन् । अहिले इरफानको स्वास्थ्य सम्भवत ठिक रहेको भारतीय मिडाले समाचार लेखेको छ । इरफ़ानको स्वास्थ्यमा थोरै सुधार आएको अथवा आउन सक्ने रहेको जनाउदै उनी भारत चाँडै आउने स्रोतले जनाएको छ । यो उनको भारत यात्र केहि समयको लागि हुने र लण्डन फर्केर उपचार गरिने जनाएको छ । भारत फर्केपछि उनको फिल्म कारवांको प्रमोसन गरोस् भनि भारतीय मिडियाले लेखेको छ । फिलम “ब्लैकमेल ” को रिलीज भएको समय मै उनी बिरामी भएको थाहा पाएको स्रोतले जनाए । उक्त समय उनले फिल्मको प्रमोसन गर्न नसकेको बताएको छ ।
इरफ़ान भारत फर्कने दिन कुरीरहेको फिल्को निर्देशक आकर्ष खुरानाले मिडियालाई बताएको हाे । उनको बिरामी छिट्टै निको होस् भनी कामाना गरिरहेको पनि बताए ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।