सोनकलि थारु,
६ श्रावण, नवलपरासी ।
नेकपा एमाले सामर्थित माहिला निर्बाचन परिचालन समिति तथा युवा निर्बाचन परिचालन समितिको बैठक सुनवलमा समपन्न भएको छ । माहिला निर्बाचन परिचालन समितिका अध्यक्ष तारा आचार्य र युवा निर्बाचन परिचालन समितिका अध्यक्ष लेखनाथ खरेलको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि नेकपा एमाले जिल्ला सहसंयोजक थानप्रसाद गैरे रहनुभएको थियो ।कार्यक्रममा सबै मतदाताहरुलाइ धन्याबाद ज्ञापन गर्दै स्थानिय तहको चुनावमा प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाइ अभार प्रकट गर्दै नवनिर्बाचित पदधिकारीहरुलाइ धन्याबाद एवम सफल कार्यकालको शुभकमना दिने निर्यण पनि गरिएको जनाइएको छ ।