मोरङ । विराटनगर महानगरपालिका ३ सिभिलमार्गमा हिंजो साँझ आगलागी हुँदा २५ लाख मूल्य बराबरको स्थानीय जयराम सापकोटाको बाँसको कलात्मक दुई तल्ले कटेज जलेर नष्ट भएको हो ।
आगलागीबाट कटेज र कटेजभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।