काठमाडौँ
न्याय परिषद्को आजको बैठकले न्याय सेवाका २२ कर्मचारीलाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
परिषद्का सचिव नृपध्वज निरौलाले बैठकले सरकारी वकिलबाट पाँच, न्याय सेवाबाट १४ र कानूनबाट तीन जनाको नाम न्यायाधीशमा सिफारिस गरेको तथा केही न्यायाधीशविरुद्ध परेका केही उजुरी सार्वजनिक गर्ने निर्णयसमेत गरेको जानकारी दिनुभयो । रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।